मुख्य समाचार

राष्ट्रियसभा निर्वाचनलाई ४ प्रदेशबाट कांग्रेसका उमेदवारको टुंगो (सूचीसहित)

राष्ट्रियसभा निर्वाचनलाई ४ प्रदेशबाट कांग्रेसका उमेदवारको टुंगो (सूचीसहित)

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले आशन्न राष्ट्रियसभा निर्वाचनका लागि चार प्रदेशबाट उमेदवारहरुको टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले ४, ५, ६ र ७ नम्बर प्रदेशबाट राष्ट्रियसभाका उमेदवारहरुको टुंगो लगाएको हो । बैठकले ४ नम्बर प्रदेशबाट खुलातर्फ...