हवाई जहाजले अक्सिजनको सिलिन्डर बोक्न किन मानेन ?
काठमाडौं । जिल्ला अस्पताल हुम्लामा अक्सिजनको सिलिन्डर नहुँदा बिरामीलाई उपचार गर्ने निकै समस्या परेको छ । गम्भिर प्रकृतिका विरामीलाई अक्सिजनको अभाव हुँदा समस्या परेको हो । हुम्लामा एक मात्रै यातायातको साधन रहेको हवाई जहाजले अक्सिजनको सिलिन्डर बोक्न नमानेपछि समस्या आइपरेको अस्पतालले जनाएको छ...
