अर्थवाणिज्य

दैनिक दुई अर्ब ६६ करोड व्यापार घाटा

दैनिक दुई अर्ब ६६ करोड व्यापार घाटा

काठमाडौं । वैदेशिक व्यापारमा मुलुकलाई दैनिक दुई अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको छ। भन्सार विभागले सार्वजनिक गरेको पाँच महिना (साउन–मंसिर) को तथ्यांकले व्यापार घाटा उछालिएको देखाएको हो। गत वर्षको सोही अवधिमा दैनिक व्यापार घाटा दुई अर्ब ३४ करोड थियो। चालु...