अर्थवाणिज्य

प्रदेश सभा संरचना बनाउन मात्रै १ अर्ब ५ करोड लाग्ने

प्रदेश सभा संरचना बनाउन मात्रै १ अर्ब ५ करोड लाग्ने

काठमाडौ १३ पुस ।  मन्त्रिपरिषद्को निर्णय नहुँदा प्रदेश सभा भवन तयार पार्ने जिम्मेवारी पाएको सहरी विकास मन्त्रालय अलमलमा परेको छ । सरकारले प्रदेशको राजधानी तय गरिनसकेकाले मन्त्रालय अन्योलमा परेको हो । सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग सातवटै प्रदेश सभाको संरचना तयार गर्न तत्काल...