काठमाडाैं । श्री राधा माधव समिति नेपाद्धारा जगद्गुरुतम मन्दिर अध्यात्म केन्द्र हेटौंडामा तृदिवशिय साधना कार्यक्रम आयोजना गरियो । राम नवमीको अवसर पारेर आयोजित उक्त साधना कार्यक्रममा देशभरका सयौ साधकहरुको सहभागिता थियो ।