कृषक समूहका महिला सामुहिक लहरे बाली काँक्रो लगाउँदै

कृषक समूहका महिला सामुहिक लहरे बाली काँक्रो लगाउँदै

पोखरा, कास्की घाचोक–३ का सुनौलो पाटन आमा कृषक समूहका महिला सामुहिक लहरे बाली काँक्रो लगाउँदै । उनीहरुले वार्षिक रु ४० हजारमा चार रोपनी जग्गा भाडामा लिएर कृषि कर्ममा लागि जुटेका हुन । तस्वीरः जमुना वर्षा शर्मा, रासस