काठमाडाैं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीका अवसरमा आज मुलुकभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइँदैछ ।
“पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७” को अवसरमा जङ्गी अड्डास्थित श्री ५ पृथ्वी नारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पणका साथै “पृथ्वी नारायण शाह अध्ययन केन्द्र” को समुद्घाटन गर्नुहुँदै प्रधान सेनापति महारथी पूर्ण चन्द्र थापा ।