तनहुँको व्यास नगरपालिका–५ बाट देखिएको हिमश्रृङ्खला । मौसम खुलेसँगै केही दिन यता हिमश्रृङ्खला देखिन थालेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस