व्यास नगरपालिकाबाट देखिएको हिमसृङ्खला

व्यास नगरपालिकाबाट देखिएको हिमसृङ्खला

दमौली, १६ कात्तिकः
तनहुँको व्यास नगरपालिका–५ बाट देखिएको हिमसृङ्खला । मौसम खुलेसँगै केही दिन यता हिमसृङ्खला देखिन थालेको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस