पर्यटकीयस्थल कपासेभञ्ज्याङ

पर्यटकीयस्थल कपासेभञ्ज्याङ

खोटाङको खोटेहाङ गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको सिमानामा पर्ने पर्यटकीयस्थल कपासेभञ्ज्याङ । समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा अवस्थित कपासेभञ्ज्याङको स्तरोन्नति गर्न स्थानीयवासी तथा तीनवटै तहका सरकार लागि परेका छन । तस्बिरः केदार मगर/रासस