झरनाभित्रको गुफा

झरनाभित्रको गुफा

गलकोट ।
बागलुङको ताराखोला गाउँपालिका–१ स्थित गाईघाट झरनाको बीच भागमा रहेको गुफा । झरनालाई पाँच वर्षअघि पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माण गर्ने क्रममा सो गुफा भेटिएको हो । झरना अवलोकनमा गएकाहरु रु ३० को टिकट काटी गुफा हेर्न सक्नेछन । तस्बिरः खेमराज गौतम/रासस