किसानहरु रोपाई गर्न व्यस्त

  • 13
    Shares
किसानहरु रोपाई गर्न व्यस्त

कैलाली, १५ असार (रासस) । धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली गाउँको खेतमा धान रोप्दै स्थानिय कृषक । यहाँका अधिकांश किसानहरु हिजोआज रोपाई गर्नमा निकै व्यस्त रहेको पाईन्छ । तस्वीरः तिलकराज ओझा, रासस