धानको बीउ निकाल्दै महिला

  • 14
    Shares
धानको बीउ निकाल्दै महिला

दमौली, १५ असार (रासस) । तनहुँको व्यास नगरपालिका–५ साँगेका महिला रोपाइँ गर्नका लागि व्याडबाट धानको बीउ निकाल्दै । असार शुरु भएसँगै जिल्लाका कृषकलाई धान रोपाइँको चटारो छ । तस्वीरः कृष्ण न्यौपाने, रासस