घाँसका बिरुवा वितरण

घाँसका बिरुवा वितरण

म्याग्दी, १५ असार (रासस) । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतअन्तर्गत सम्पर्क इकाई म्याग्दीको बेनीस्थित नर्सरीमा उत्पादीत घाँसका बिरुवा वितरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ । तस्वीरः सन्तोष गौतम, रासस