घाँसको विरुवा वितरण

घाँसको विरुवा वितरण

रामपुर, १५ असार । पाल्पाको रामपुर नगरपालिकाका कृषकलाई निःशुल्क सुपर नेपिएर जातको घाँसको विरुवा वितरण गर्नुहुदै आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपाने तथा पशु शाखा प्रमुख तुलसीराम काफ्ले । तस्वीर : सुशीला रेग्मी, रासस