बागलुङ नगरपालिका–८ सिगाना स्थित चित्राकुमारी खडकाले लगाउनुभएको बेमौसमी गोलभेडा । चार रोपनी जग्गामा बेमौसमी काउली, बन्दा लगायतका तरकारी लगाएर मनग्य आम्दानी गर्नु भएको छ । तस्वीरः खेमराज गौतम/रासस