मानहुँकोटमा आन्तरिक पर्यटक

मानहुँकोटमा आन्तरिक पर्यटक

दमौली, १६ माघ । तनहुँ व्यास नगरपालिका–५ मानहुँकोटबाट बुधबार दृश्यावलोकन गर्दै सर्वसाधारण । मानहुँकोटमा दैनिक दुई सय भन्दा बढी आन्तरिक पर्यटक दृश्यावलोकनका लागि पुग्ने गरेका छन् । तस्वीर : कृष्ण न्यौपाने/रासस