बिरुवा उत्पादनका लागि नर्सरी

  • 30
    Shares
बिरुवा उत्पादनका लागि नर्सरी

दमौली, १८ मङसिर (रासस) तनहुँको भिमाद नगरपालिका–९ स्थित मोहोरियामा डिभिजन वन कार्यालय तनहुँले बिरुवा उत्पादनका लागि स्थापना गरेको नर्सरी । करिब ३० हजार बिरुवा उत्पादनका लागि दुई हेक्टर क्षेत्रफलमा नर्सरी स्थापना गरिएको छ । तस्वीरः कृष्ण न्यौपाने, दमौली