मनमोहक लोमनथाङ

  • 43
    Shares
मनमोहक लोमनथाङ

म्याग्दी, १८ मङसिरः उपल्लो मुस्ताङको लोमनथाङको मनमोहक दृश्य । माटोको सहर नामले चिनिने लोमनथाङ पर्यटकको आकर्षणको केन्द्र समेत बनेको छ । तस्वीरः कमल खत्री/ रासस