खासुर गाउँका कटुवाल परियार

खासुर गाउँका कटुवाल परियार

लमजुङ जिल्लाको बेशीसहर नपा १०, खासुर गाउँका कटुवाल कालु परियार आफूसँग भएको नौबाजा मर्मत गर्दै । विभिन्न कार्यक्रममा बजाइने बाजाहरु मर्मतका लागिसमेत आफूसँग आर्थिक अभाव भएकाले सहयोगको याचना समेत गरेको छ । तस्वीर : रत्न श्रेष्ठ