सांसद रेशम चौधरीले आज सपथ ग्रहण गर्ने

सांसद रेशम चौधरीले आज सपथ ग्रहण गर्ने

काठमाडौँ, १९ पुस । राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरीले संसदको सपथ लिने भएका छन् । चौधरी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

सभामुखमा प्रेस सल्लाहकार डिल्ली मल्लकाअनुसार आज बिहान साढे ११ बजे प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको कार्यकक्ष सिंहदरबारमा उनलाई सपथ ग्रहण गराउन लागिएको हो ।