नेपाल आइडल विजेता रवि ओडले यसरी गरे आमाको अन्तिम दाहस‌ंस्कार (तस्विरमा)

नेपाल आइडल विजेता रवि ओडले यसरी गरे आमाको अन्तिम दाहस‌ंस्कार (तस्विरमा)

हजारौं प्रतिस्पर्धीलाई पछि पारेका नेपाल आईडल दुईका बिजेता रवि ओडलाई दुःखले भने उछिन्यो । अर्थात् उनलाई खुशी सेलाउन नपाउदै दुःखको बज्रपात पर्यो ।

यो बज्रपातको पीडा कति र कस्तो हुन्छ, त्यो उनलाई मात्र थाहा छ । करेन्ट लागेर आमाको मृत्यु भएपछि उनी स्तब्ध छन् । पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर ४५ वर्षीया रविकी आमाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भयो । उनका ३ छोरा र २ छोरीहरु छन् । उनको हिजो नै परम्पराअनुसार दाहसस्कार पनि गरिएको छ ।

तस्वीरहरुः