तुलाधरको राजकीय सम्मानसहित आज अन्तेष्टि गरिदै

तुलाधरको राजकीय सम्मानसहित आज अन्तेष्टि गरिदै

काठमाडौं, १९ कार्तिक । वरिष्ठ वामपन्थी नेता पद्यम्रत्न तुलाधरको आज राजकीय सम्मानसहित अन्त्येष्टी गरिने भएको छ । लाजिम्पाटदेखि विजेश्वरी र डल्लुसम्म शवयात्रा गर्दै उहाँको अन्तेष्टि गरिने छ ।

वरिष्ठ नेता तुलाधरको हिजो ७८ वर्षको उमेरमा हिजो निधन भएको हो । उहाँको काठमाण्डाँै स्थित नर्भिक अस्पतामा निधन भएको हो । उहाँको निधन प्रति दुख व्यक्त गदै राष्टपती ,प्रधानमन्त्री र नेताहरुलले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।