आज मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

आज मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन्। उनका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुने तथा आवश्यक निर्णय गरिनेछ।