विश्वकपको अन्तिम १६ को समीकरण पूरा, यी हुन् प्रि-क्वार्टरफाइनलका टोली र खेल तालिका

विश्वकपको अन्तिम १६ को समीकरण पूरा, यी हुन् प्रि-क्वार्टरफाइनलका टोली र खेल तालिका

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप-२०२६ को अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) मा पुग्ने सबै टोलीको टुंगो लागेको छ। राउन्ड अफ ३२ अन्तर्गत कोलम्बिया र घानाबीचको अन्तिम खेल सम्पन्न भएसँगै नकआउट चरणको समीकरण पूरा भएको हो। अब उपाधि होडमा रहेका १६ टोलीले क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।

अन्तिम १६ मा पुगेका टोलीहरू:

  • क्यानडा
  • मोरक्को
  • फ्रान्स
  • पाराग्वे
  • ब्राजिल
  • नर्वे
  • मेक्सिको
  • इङ्ल्यान्ड
  • पोर्चुगल
  • स्पेन
  • अमेरिका
  • बेल्जियम
  • अर्जेन्टिना
  • इजिप्ट
  • स्विट्जरल्यान्ड
  • कोलम्बिया

प्रि-क्वार्टरफाइनलका खेलहरू:

  • क्यानडा vs मोरक्को
  • फ्रान्स vs पाराग्वे
  • ब्राजिल vs नर्वे
  • मेक्सिको vs इङ्ल्यान्ड
  • पोर्चुगल vs स्पेन
  • अमेरिका vs बेल्जियम
  • अर्जेन्टिना vs इजिप्ट
  • स्विट्जरल्यान्ड vs कोलम्बिया

अब यी आठ खेलबाट विजयी हुने टोलीहरूले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् भने विश्वकप उपाधिको प्रतिस्पर्धा थप रोमाञ्चक चरणमा प्रवेश गर्नेछ।