ताजा समाचार

ओमको असोज २३ बाट १०ः३ हकप्रद शेयर निष्कासन

ओमको असोज २३ बाट १०ः३ हकप्रद शेयर निष्कासन

काठमाडौं । ओम डेभलपमेण्ट बैङ्क लिमिटेडले १० बराबर ३ (१०ः३) अनुपातमा असोज २३ गतेदेखि कात्तिक २६ गतेसम्म हकप्रद शेयर निष्कासन गर्दैछ । बैङ्कको शेयरधनीका लागि प्रति शेयर एक सय अङ्कित दरको ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद शेयर निष्कासन गर्न...