राजनीति

चुनाव जिते राज्यको सेवा सुविधा नलिने कांग्रेस उम्मेदवारको घोषणा

चुनाव जिते राज्यको सेवा सुविधा नलिने कांग्रेस उम्मेदवारको घोषणा

सोलुखुम्बु, १८ कात्तिक । सोलुखुम्बुबाट आसन्न प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाशसिंह कार्कीले चुनाव जितेर सांसद भए कुनै पनि सरकारी सुविधा नलिने बताएका छन् । नेपाली काँग्रेसबाट प्रदेश सभा (क) का उम्मेदवार कार्कीले आफू निर्वाचित भए सरकारबाट प्राप्त कुनै पनि सेवा सुविधा नलिने...