कर्णाली

कर्णालीकाे बजेटमा मन्त्रीका छोराछोरी झल्किएकाे आराेप

कर्णालीकाे बजेटमा मन्त्रीका छोराछोरी झल्किएकाे आराेप

सुर्खेत, २६ असार।आर्थिक वर्ष २०७९/ ८० को बजेटमाथि छलफल गर्ने क्रम्मा कर्णाली प्रदेशसभा सदस्यहरूले मन्त्रीका छोराछोरी बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरूले छोराहरूलाई स्वकीय सचिव बनाएकाे भन्दै बजेटमाथि छोराहरू हावी भएको बताइन । 'हामीले दिएका...