कर्णाली प्रदेशमा आज उपसभामुखको निर्वाचन हुँदै
सुर्खेत । कर्णाली प्रदेशमा आज उपसभामुखको निर्वाचन हुँदैछ । सभामुख नन्दा गुरुङले प्रदेश सभा नियमावली २०७९ को उपनियम ९ बमोजिम दिउँसो १ बजेका लागि उपसभामुखको निर्वाचन तोकेकी छिन् । सभामुख गुरुङले प्रदेश सभा नियमावली ०७९ को उपनियम ९ को १ बमोजिम निर्वाचन सम्बन्धी...
