कर्णाली

प्रतिनिधिसभामा मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङको नाम सर्वसम्मत

प्रतिनिधिसभामा मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङको नाम सर्वसम्मत

लमजुङ ,१८ भदौ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि नेपाली कांग्रेस मनाङले पूर्वमन्त्री टेकबहादुर गुरुङको नाम सर्वसम्मत्ले सिफारिस गरेको छ। उनी श्रममन्त्री पनि भइसकेका छन् ।कांग्रेस मनाङका सभापति शङ्कर गुरुङले टेकबहादुरलाई आगामी संघीय संसद्को निर्वाचनमा उठाउने सर्वसम्मत् निर्णय गरेको बताए ।...