कर्णाली

ओमिक्राेनबाट जुम्लामा काेही पनि गम्भीर अवस्थामा पुगेका छैनन् : स्वास्थ्यकर्मी

ओमिक्राेनबाट जुम्लामा काेही पनि गम्भीर अवस्थामा पुगेका छैनन् : स्वास्थ्यकर्मी

जुम्ला, २० माघ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्वास्थ्यकर्मीहरूका अनुसार कोरोना महामारीकाे तेस्राे भेरियन्ट ‌ओमिक्राेन संक्रमणकै कारण गम्भीर बनेर अस्पतालमा काेही पनि आएका छैनन् । महामारीकाे पहिलाे र दोस्रो लहरमा जस्ताे तेस्राे लहरकाे संक्रमणमा कसैले पनि ज्यान गुमाउनु परेकाे छैन । प्रतिष्ठानका अनुसार यसपटक...