गण्डकी

मुलुकी ऐनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने प्रावधानहरु (बुँदाहरु सहित)

मुलुकी ऐनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने प्रावधानहरु (बुँदाहरु सहित)

-नेपाल पत्रकार महासंघ- पत्रकार र सञ्चार माध्यमका लागि मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का प्रावधानहरु जटिल र प्रेस स्वतन्त्रता विरोधी छन्। ऐनको दफा ४९ को उपदफा ४ मा कसैले '......वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै आधारमा घृणा, द्वेष वा अवहेलना...