गण्डकी

फेरि बढ्यो पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य

फेरि बढ्यो पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य

काठमाडौं, २१ भदाै । पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढेको नेपाल आयल निगमले जनाएकाे छ । हिजाे बसेकाे आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले मूल्य बढाएको हो । खाना...