प्रवास

आजदेखि कोरियामा काम गरी फर्केका नेपालीका लागि भाषा परीक्षा

आजदेखि कोरियामा काम गरी फर्केका नेपालीका लागि भाषा परीक्षा

काठमाडौँ, ८ भदाै । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी फर्केका नेपालीलाई पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको कम्प्युटरमा आधारित भाषा विशेष परीक्षा (सिबिटी) अाजदेखि शुरु हुँदैछ । परीक्षाको सम्पूर्ण तयारी सम्पन्न भएको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका...