समाचार

नेपाली चलचित्र जगत्लाई अगाडि बढाउन राष्ट्रपतिको जोड

नेपाली चलचित्र जगत्लाई अगाडि बढाउन राष्ट्रपतिको जोड

वीरगञ्ज, २१ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तरराष्ट्रिय क्षेत्रसम्म पु¥याउनुपर्ने बताउनुभएको छ । नेपाली चलचित्र प्रदर्शन ५४ औँ वर्षमा प्रवेश गरेका उपलक्ष्यमा वीरगञ्जमा आयोजित ‘नेपाली चलचित्र स्वर्णीम...