समाचार

वीर अस्पतालकाे ‘भीभीआईपी कक्ष’ सधैं रित्तै!

वीर अस्पतालकाे ‘भीभीआईपी कक्ष’ सधैं रित्तै!

काठमाडौं, १८ कात्तिक । वीर अस्पतालको पहिलो तलाको उत्तरपूर्वमा अति अतिविशिष्ट (भीभीआईपी) कक्ष छ। हरेक कक्षको बाटो (प्यासेज) मा लचकदार गलैंचा बिच्छ्याइएको छ। बिरामी सुत्ने कोठामा अत्याधुनिक उपकरणजडित छ। बाथटबसहितको कोठाभित्रै (अट्याच) बाथरुम र शौचालय छ। याे खबर आजकाे अन्नपूर्ण पाेस्ट दैनिकबाट लिएका...