मुख्य समाचार

गठबन्धनका ३ गाँठा के हुन त ?

गठबन्धनका ३ गाँठा के हुन त ?

काठमाडौ २२ पुस ।  राष्ट्रिय सभागृहबाट असोज १७ मा वाम गठबन्धन घोषणा गर्दा एमाले र माओवादी केन्द्रका नेताहरूले भनेका थिए, चुनावलगत्तै पार्टी एकता गर्छौं । त्यो घोषणालाई मूर्तरूप दिन ‘पार्टी एकता संयोजन समिति’ ले काम गर्ने भनिएको थियो । गठबन्धन घोषणामा सार्वजनिक गरिएको ६ बुँदे...