मुख्य समाचार

डा. केसीसँग बयान लिन शुरु

डा. केसीसँग बयान लिन शुरु

काठमाडौं २५ पुस– अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसीसँग सर्वोच्च अदालतले बयान लिन शुरु गरेको छ । मंगलवार बिहान ९ बजे अगावै सर्वोच्च अदालत पुराइएका केसीसँग सर्वोच्चले बयाल लिन शुरु गरेको हो । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै सर्वोच्चले केसीलाई...