कांग्रेस कार्यसम्पादनको बैठक बुढानीलकण्ठमा

कांग्रेस कार्यसम्पादनको बैठक बुढानीलकण्ठमा

काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठक उपनिर्वाचनको उम्मेदवार छनोट केन्द्रित हुने बताइएको छ । कात्तिक १७ गते प्रतिनिधि सभा सदस्य चयनका लागि रुपन्देही-३ र प्रदेश सभा सदस्य चुन्न मनाङ ख मा उपनिर्वाचन हुँदै छ ।