एमाले सचिवालय बैठक सुरु, समसामयिक राजनीति र बजेटमाथि छलफल हुने

एमाले सचिवालय बैठक सुरु, समसामयिक राजनीति र बजेटमाथि छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, नीति तथा कार्यक्रम र आगामी बजेटलगायतका विषयमा छलफल हुने जनाइएको छ।