रेशम चौधरीको गिरफ्तारीपछि सरकारबाट बाहिरिदै नागरिक उन्मुक्ति पार्टी

रेशम चौधरीको गिरफ्तारीपछि सरकारबाट बाहिरिदै नागरिक उन्मुक्ति पार्टी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संरक्षक रेशम चौधरीको पक्राउको विरोधस्वरूप आजै सरकार छाड्ने निर्णय गरेको छ।

संघीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री रहेका नाउपाका अरुण चौधरीले केहीबेरमै राजीनामा दिने जानकारी दिएका छन्। चौधरीको गिरफ्तारी लगत्तै पार्टीले सरकारबाट बाहिरिने तयारी थालेको हो।