दुर्घटनाग्रस्त हेलिकप्टरमा को-को थिए ? (सूचिसहित)

दुर्घटनाग्रस्त हेलिकप्टरमा को-को थिए ? (सूचिसहित)

काठमाडाैँ, २३ भदाै । गोरखाको सामागाउँबाट अाज बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर धादिङकाे मेघाम डाँडामा देखिएकाे छ । अाज बिहान ८ बजेर ५ मिनेटपछि हेलिकप्टरको टावरसँगको सम्पर्क टुटेको थियो। उक्त हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए।

दुर्घटनाग्रस्त हेलिकप्टरमा को-को थिए ?

रामेछापका दिल्ली बहादुर गुरुङ
जापानी नागरिक हिरोमी कोमात्सु
दोलखाका छिरी शेर्पा
गोरखाका आनी डोल्पा डिकी
गोरखाका छेवाङ्ग नुर्बु
सिन्धुपाल्चोकका सुनिल तामाङ