नेपाल पत्रकार मञ्चको केन्द्रीय अध्यक्षमा पुन: युवराज बिद्रोही

नेपाल पत्रकार मञ्चको केन्द्रीय अध्यक्षमा पुन: युवराज बिद्रोही

काठमाडौं। नेपाल पत्रकार महासंघकाे एसाेसिएट संस्था नेपाल पत्रकार मञ्चको साताैं महाधिवेशनबाट निर्वाचित दाजु युवराज विद्रोही चयन भएका छन्

विद्रोहीको नेतृतवमा उपाध्यक्षमा बिमल थापा, महासचिवमा राजु भण्डारी, सचिवमा क्रमश: प्रितमसागर कर्माचार्य, सन्तोष मिश्र र कमला नेपाल तथा कोषाध्यक्षमा गीता थापा चयन भएका छन्।

साथै, सदस्यहरूमा प्रज्वल थापा, जितेन्द्र श्रेष्ठ (जेन), श्यामबाबु आचार्य, टंककला तिमल्सिना, सुशीला गौतम, अञ्जु श्रेष्ठ, लक्ष्मी भट्ट, केशव बस्नेत, केशवराज पौडेल मिलन थापा चयन भएका छन्।