कर्णालीविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै विराटनगर

कर्णालीविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै विराटनगर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगरले टस जितेर बलिङ गर्दैछ ।

सुरुका दुई/दुई खेलमा पराजित भएका यी दुई टोलीले तेस्रो खेल जितेका थिए । दुवै टोली आज लगातार दोस्रो जितका लागि खेलिरहेका छन् ।