अम्माजीको जन्मोत्सव र दीपावली मनाइयो

अम्माजीको जन्मोत्सव र दीपावली मनाइयो

-मुकुन्द अर्याल-

काठमाडौं । जगद्गुरुत्तम श्री कृपालुजी महाप्रभुकी अर्धाङि्गनी अम्माजीको जन्मोत्सव तथा शुभ-दीपावली २०८१ जगद्गुरुत्तम मन्दिर हेटौडा, श्री राधा माधव समिति नेपाल,
श्यामाश्याम धाम ठिमी र यस अन्तर्गत देश विदेशमा रहेका सत्संग केन्द्रहरुमा सेवा तथा साधनाका विविध कार्यक्रमहरुको आयोजना गरि दिव्योल्लासमय वातावरणमा मनाईयो । यसअघि गोवर्द्धन पूजा पनि भव्यतापूर्वक मनाइएको थियो ।