सहकारी ठगीमा पक्राउ परेका रविलाई अदालत उपस्थित गराइयो

सहकारी ठगीमा पक्राउ परेका रविलाई अदालत उपस्थित गराइयो

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछानेलाई आज तेस्रो पटक अदालत लगिएको हो । प्रहरीले लामिछानेसहित लिला पछाईं र नेचर हर्ब्सका रामबहादुरलाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।