एकीकृत समाजवादीद्वारा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा (नाम सहित)

एकीकृत समाजवादीद्वारा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा (नाम सहित)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । प्रज्ञा भवन कमलादीमा दसौँ राष्ट्रिय महाधिवेशन हलमा उक्त नयाँ कमिटी घोषणा गरिएको हो । त्यसअघि सचिवालय बैठक बसेको थियो ।

एकीकृत समाजवादीले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने विधानको व्यवस्था छ । यसअघि अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भइसकेका छन् ।

नेताहरूबिच सहमति जुट्न नसक्दा बाँकी १८ पदाधिकारी चयन हुन सकेको छैन । नेता राजेन्द्र पाण्डेले नवनिर्वाचित केन्द्रीय समितिको शनिबार बसेर बाँकी काम टुङ्ग्याउने र चाँडै केन्द्रीय कमिटीले पूर्णता पाउने बताए । अपुरो केन्द्रीय समिति र वाचन गरिएका केही नामहरूप्रति केही प्रतिनिधिहरूले असहमति जनाउँदै होहल्ला गरेका छन् ।

यस्ताे छ केन्द्रीय कमिटी

माधवकुमार नेपाल–अध्यक्ष
झलनाथ खनाल–सम्मानित नेता
घनश्याम भूसाल– महासचिव

केन्द्रीय कमिटी सदस्यहरु
डा.बेदुराम भुसाल
राजेन्द्रप्रसाद पाण्डे
प्रमेश हमाल
घनेन्द्र बस्नेत
केशवलाल श्रेष्ठ
धर्मनाथप्रसाद साह
जयन्ती राई
प्रकाश ज्वाला
डा.गंगालाल तुलाधर
डा.विजयकुमार पौडेल
जगन्नाथ खतिवडा
रामचन्द्र भा
नागेन्द्र चौधरी
गरिमा शाह
राजेन्द्र राई
रामकुमारी झाँक्री
जीवनराम श्रेष्ठ
हरि पराजुली
आलोक रायमाझी
उर्वादत्त पन्त
कल्याणी खड्का
तुलबहादुर गुरुङ
देव सिंह महता
बलराम बास्कोटा
भविसोर पराजुली
भानुभक्त जोशी
रत्नेश्वर गोइत
रामचन्द्र यादव
लक्ष्मण पौडेल
ललितकुमार बस्नेत
विरोध खतिवडा
विश्वनाथ प्याकुरेल
डा.वंशीधर मिश्र
श्रीप्रसाद साह
शत्रुधन महतो
साध्यबहादुर भण्डारी
साबित्रा भुसाल
उमेशकुमार डाँगी
डा.कृष्ण पन्त
कृष्णप्रसाद खनाल
गंगाप्रसाद नेपाल
गणेश काम्बाङ्ग
गणेश विश्वकर्मा
गुरुप्रसाद बुर्लाकोटी
गोपालप्रसाद बराल
घनप्रसाद गौतम
चन्द्रबहादुर शाही
चिरन्जीवीप्रसाद आचार्य
टहलबहादुर खड्का
दिनेशकुमार राई
दिलकुमारी पन्त
डा.देउमान सम्बाहाम्फे
देवशंकर पौडेल
धर्मराज निरौला
निरादेवी जैरु
निर्मल प्रकाश सुवेदी
परमानन्द भट्ट
प्रभा बज्राचार्य
प्रमोद शर्मा
प्रेमलकुमार खनाल
बलदेव चौधरी
बसन्तप्रसाद मानन्धर
भवानी खापुङ
भाष्कर काफ्ले
महेश रेग्मी
मेटमणि चौधरी
मो.महफुज अन्सारी
रजिउदिन आलम
रविन्द्र बैठा धोवी
राजन राई
राजेन्द्र लोहनी
डा.राजेन्द्रमान श्रेष्ठ
रामकुमार भट्टराई
रामकुमार ज्ञवाली
राममणि पोखेल
विजय गुरुङ
रामचन्द्र साह तेली
श्रीनाथ बराल
शिवप्रसाद भण्डारी
शेरबहादुर केसी
सरलाकुमारी यादव
सुधिरप्रसाद साह
सोमप्रसाद पाण्डे
हनुमान चौधरी
होम बुढाथोकी
हंशबहादुर शाही
अमरबहादुर थापा
केदार सञ्जेल
बिरबलकाजी राई
हर्कबहादुर सिंह