नेपालमा पहिलो पटक ‘पेपरलेस’ मन्त्रिपरिषद् बैठक (फोटो फिंचर)

नेपालमा पहिलो पटक ‘पेपरलेस’ मन्त्रिपरिषद् बैठक (फोटो फिंचर)

काठमाडौँ, १० साउन । मन्त्रिपरिषद् बैठक पहिलो पटक पेपरलेस बनेको छ । नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद् बैठक आज बसेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज पहिलोपटक स्वचालित प्रणालीमा मन्त्रिपरिषद् बैठक बस्यो । मन्त्रिपरिषद् कार्यालयले बैठक कक्षमा ‘अटोमेसिन सिस्टम’ जडान गरेको छ ।

तस्बिर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय