ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा नखटाउने गृहमन्त्रीको निर्देशनमा सर्वोच्चको अन्तरिम आदेश

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा नखटाउने गृहमन्त्रीको निर्देशनमा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

कानुनका विद्यार्थी कृष्ण विकसहितले दायर गरेको रिटमाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाऊसहित अन्तरिम आदेश जारी भएको वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले बताए ।