आईसीसी क्रिकेट विश्वकप लिग–२: नेदरल्यान्डविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२: नेदरल्यान्डविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रीकेट मैदानमा नेदरल्यान्डविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी

नेदरल्यान्ड्स टोली :  म्याक्स ओ’डाउड, नोआह क्रोस, शारिज अहमद, आर्यन दत्त, स्कट एडवार्डस (कप्तान), माइकल लेभिट, भिभिएन किंग्मा, वेस्ली बरेसी, साइब्रान्ड एंगलब्रेक्ट, बास डे लिड, काइल क्लेन

लिग-२ को खेल तालिका:

१५ फेब्रुअरी विहीबार – नेपाल विरुद्ध नामिबिया – नामिबिया ४ विकेटले विजयी

१७ फेब्रुअरी शनिबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स

१९ फेब्रुअरी सोमबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स

२१ फेब्रुअरी बुधबार – नेपाल विरुद्ध नामिबिया

२३ फेब्रुअरी शुक्रबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स

२५ फेब्रुअरी आइतबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स